ओली फर्किएपछि गतिरोध अन्त्य हुने

दृष्टि प्रतिनिधि एमाले संसदीय दलका नेता केपी शर्मा ओली इन्डियन एयरलाइन्सको जहाजबाट भोलि दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै हुनुहुन्छ। स्वास्थ्य उपचारको क्रममा दुई महिनाभन्दा बढी नयाँदिल्लीमा रहनुभएका ओली आज More »

ओलीलाई भेट्न नेपाल किन गए दिल्ली?

दृष्टि प्रतिनिधि ‘दोस्रो संविधानसभामा नेपाली जनताले जुन उत्साह प्रदर्शन गरे, त्यसलाई निरुत्साहित हुन नदिन नेकपा एमालेलगायतका दलहरू संविधान निर्माणमा जुट्नुपर्छ। निर्वाचनका बेला जनताबीच गरिएका प्रतिबद्धता पूरा गर्नका लागि पनि एक वर्षभित्र लोकतान्त्रिक More »

स्थानीय निर्वाचन भाँड्न वैद्यसँग एकता

दृष्टि राजनीतिक विश्लेषक एकीकृत नेकपा माओवादीका दोस्रो वरियताका नेता बाबुराम भट्टराईले नयाँ शक्तिको वकालत गर्न थालेपछि केही समययता अध्यक्ष प्रचण्डले नेकपा–माओवादीका नेताहरूसँग हिमचिम बढाएका छन्। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ More »

सातबुँदे कार्यान्वयनमा कांग्रेसको आलटाल

एक वर्षभित्र संविधान निर्माण गर्ने: अनिश्चित अघिल्लो संविधानसभाका कामको स्वामित्व लिने: अनिश्चित प्रधानमन्त्री र सभामुखको निर्वाचन: सम्पन्न राष्ट्रपति र उपराष्ट्रपति संसदबाट अनुमोदन: अनिश्चित सात दिनभित्र नीति तथा कार्यक्रम र मन्त्रिपरिषदको आचारसंहिता: ३७ More »

सभाध्यक्षबाट प्रमाणीकरण एमालेको अडान, कांग्रेस किन नयाँनयाँ विवाद झिक्दै छ?

दृष्टि राजनीतिक विश्लेषक पहिलो संविधानसभाको निर्वाचनमा मुलुकको पहिलो शक्ति बनेको एकीकृत नेकपा माओवादीको दम्भका कारण संविधान निर्माण प्रक्रिया विफल बन्यो। एमाओवादीको दम्भ कम भए पनि अहिले त्यही रोग संविधानसभाको दोस्रो निर्वाचनबाट पहिलो More »

 

ओली फर्किएपछि गतिरोध अन्त्य हुने

kp-oli

दृष्टि प्रतिनिधि एमाले संसदीय दलका नेता केपी शर्मा ओली इन्डियन एयरलाइन्सको जहाजबाट भोलि दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै हुनुहुन्छ। स्वास्थ्य उपचारको क्रममा दुई महिनाभन्दा बढी नयाँदिल्लीमा रहनुभएका ओली आज बिहान म्याक्स अस्पतालमा ‘फलोअप’का लागि जानुहुने कुरा उहाँका सहयोगी राजेश शाक्यले हिजो बुलेकी दृष्टिलाई बताउनुभयो। त्रिभुवन विमानस्थलमा ओलीले पत्रकारहरूसँग संक्षिप्त भेटवार्ता गर्नु हुनेछ।... [ Read more → ]

अफ्रिकामा नेपालीका फ्यान

दृष्टि प्रतिनिधि हामी नेपालबाट आएको भन्ने वित्तिकै कर्णेल पिटर निकै उत्साहित भए। दक्षिण सुडानका लागि राष्ट्रसंघीय शान्ति मिसन(अनमिस)मा चिफ अफ स्टाफका रुपमा कार्यर नर्वेजीयन कर्णेल पेटर एचएफ लिडभिष्ट वास्तवमै नेपाली सुरक्षा अधिकारीका फ्यान थिए। विगत २० वर्ष भन्दा पहिलेदेखि नै उनी नेपाली सेनासँग राष्ट्रसंघीय शान्ति मिसनमा काम गर्दै आएका रहेछन्। दक्षिण सुडानको भ्रमणमा गएको नेपाली... [ Read more → ]

नयाँ वर्षको शुभकामना

विक्रम सम्बत्को वर्ष २०७० विदा भएर नयाँ वर्षका रुपमा वर्ष २०७१ हामी सामुन्ने उभिएको छ। हरेक वर्षझंक यो वर्षले पनि स्वभावतः केही आशा र सम्भावना मात्र हैन, केही चुनौति र अवसरहरू पनि लिएर आएको छ। आशालाई विश्वासमा, सम्भावनालाई यथार्थमा र चुनौतिलाई अवसरमा बदल्न सक्छौ कि सक्दैनौं, हामी सबैका सामु उभिएको यक्ष प्रश्न चाँहि यही हो।... [ Read more → ]

एमालेमा पहलवान चाहिएको होइन

कुन्दन अर्याल एमालेका कुनै पनि नेताको दक्षता, प्रतिभा र क्षमता कसैले कम आँक्न सक्दैन। तर यिनै नेताहरूबीचबाट एक जना प्रमुख नेताको खोजी भइरहेको छ। राष्ट्रिय राजनीतिमा पार्टीले पाएको गहन जिम्मेवारी पूरा गराउन नेताहरूको विद्यमान पंक्तिबाटै नयाँ अध्यक्षको विषयमा चर्चा अघि बढेको हो। लामो समयदेखि पार्टीमा वैचारिक नेताका रुपमा सुपरिचित केपी ओलीले अहिलेसम्म पार्टीको प्रमुख नेताको... [ Read more → ]

प्राधिकरणका हाकिम विदेश शयरमा

दृष्टि प्रतिनिधि हरेक वर्ष साढे चार अर्ब रुपैयाँ घाटा खाने विद्युत् प्राधिकरणका झन्डै एक दर्जन उच्च ओहदाका हाकिम नयाँ वर्ष विदेशमै मनाउने गरी थाइल्याण्ड र पेरिसको शयरमा निक्लेका छन्। लाखौं रुपैयाँ खर्च गरेर प्राधिकरणका कार्यकारी निर्देशकसहित उपकार्यकारी निर्देशकको टोली थाइल्याण्ड र फ्रान्सको विभिन्न शहरमा घुमघाम गरिरहेका छन्। भ्रमण गर्ने बहाना स्वरुप प्रशासन समूहका लाई समेत... [ Read more → ]

मातृभूमि धिक्कार्ने मार्क्सवादी नेता!

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भावनामा बग्ने नेतामा अगुवा व्यक्तित्व मानिन्छ। शनिबार गृहजिल्ला रौतहटमा आयोजित एक कार्यक्रममा स्थानीय नर्सिङ इन्स्टिच्युटबाट ट्रान्सफरमर चोरी भएको विषयलाई लिएर वरिष्ठ नेता नेपालले भन्नुभयो– ‘विकासका अवसरहरू दिँदा पनि नगर्न चाहने रौतहटका फटाहाहरूका कारण पूर्वाधारहरू भूतबंगला भएका छन्। जयजयकार गर्नुपर्ने हो मेरो जन्मधर्ती रौतहटलाई धिक्कार छ।’ बिडम्बना,... [ Read more → ]

पाण्डे अल्पमतमा?

नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा प्रदीपजंग पाण्डेको बहुमत भएर पनि वरिष्ठ उपाध्यक्षमा भवानी राणाको हार पाण्डेका लागि पहिलो गाँसमै ढुंगा बनेको छ। यसले के संकेत गर्छ भने महासंघभित्र भविष्यमा चर्को गुटबन्दी सिर्जना गर्ने छ। महासंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले सबैलाई एकताको सूत्रमा बाँध्ने जति प्रतिबद्धता दोहोर्याषए पनि राणाको हारले त्यो प्रतिबद्धतालाई ठेस पुर्याँउने निश्चित छ। हिजो... [ Read more → ]

प्रहरीमा सरुवाको सूची

पाँच महिनादेखि नेपाल प्रहरीलाई एआईजीबिहीन बनाएको सरकारले बढुवा प्रक्रिया एकातिर छाडेर प्रहरीमा व्यापक सरुवाको तयारी गरेको छ। गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले जवानदेखि एसएसपीसम्मको सरुवाको गृहकार्य थालेको हो। लोकसेवाको असहयोगका कारण एआईजी बढुवा प्रक्रिया अघि बढ्न नसकेपछि गृहमन्त्री वामदेव गौतम र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाबारे छलफल भएको र त्यहीअनुसार प्रहरी हेडक्वार्टरले सरुवाको लिष्ट बनाउन... [ Read more → ]

जातिय युद्धले हल्लिएको कान्छो देश

नवराज मैनाली (दक्षिण सुडानबाट फर्किएर) मार्च २ को दिउँसो। दक्षिण सुडानको राजधानी जुवामा गर्मी बढेर ४० डिग्री सेन्टिग्रेट नाघेको थियो। हामी, नेपाली पत्रकारको टोली राष्ट्रसंघीय महासचिवकी विशेष प्रतिनिधि हिल्डे एफ जोनसोनको पत्रकार सम्मेलनमा सहभागी हुन जुवा अन्तर्राष्टिय विमानस्थलको छेउमा रहेको कार्यालयमा पुग्यौं। सभा हलमा करिब आधा घण्टा कुरेपछि विशेष प्रतिनिधिकी सहयोगी सन्देष बोकेर आइन्। भोलिपल्टसम्मका... [ Read more → ]

जहाा समस्या, त्यहाा नेपाली सेना

देशका १० प्रान्तमध्ये अपर नाइक राज्य सबैभन्दा तनावग्रस्त छ। अपरनाइकको सदरमुकाम मालाकाल लगायतका स्थानमा नेपाली सेना कार्यरत छ। मालाकालाई गत डिसेम्बर यता पाँच पटक विपक्षीले कब्जा लिइसकेका छन्। पछिल्लो समय सरकारको कब्जामा रहेको मालाकालमा हवाई र सडक दुवै माध्यमबाट राष्ट्रसंघअन्तर्गत कार्यरत सुरक्षा अधिकारी तथा अन्य कर्मचारीलाई आवश्यक बन्दोबस्तीका सामान पुर्याीउन समेत कठिन छ। असुरक्षाका कारण... [ Read more → ]